PHOTO FEATURE
११ तस्विरमा हेर्नुहोस् पूँजीबजारसम्बन्धि नाफिजको अन्तरक्रिया : ‘लगानीकर्ताका पक्षमा काम गर्नुको विकल्प छैन’
काठमाडौँ । नेपाली पूँजीबजारको वर्तमान अवस्था र ५ बर्षको सम्भावना विषयक अन्तरक्रिया सम्पन्न भएको छ । नेपालका क्रियाशील आर्थिक पत्रकारहरु साझा संगठन नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा नेपाली पूँजी बजारका विभिन्न सरोकारवालाहरुले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार[...]