PHOTO FEATURE
‘खुलेकै हो त बजार ?’, १० तस्विरमा हेर्नुहोस् बिहिबार यस्तो देखियो धनगढीको माहोल ! (फोटो-कथा)
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सूरु भएपछि कैलालीमा निशेधाज्ञा जारी गरेको आज आठौँ दिन धनगढी बजार प्राय पुर्ण रुपमा खुल्ला देखिन्छन् । कोरोना माहामारीको संक्रमण न्युनिकरणका लागि भन्दै प्रशासनले कडा निर्देशन जारी गरेको भएतापनि निशेधाज्ञाको प्रभाव भने निकै कम देखिएको छ[...]