PNARSS
६ सय वटा चाइनिज ब्राण्डमाथि इकमर्स कम्पनी अमेजनले लगायो प्रतिबन्ध

काठमाडौं । ६ सय वटा चाइनिज ब्राण्डमाथि इकमर्स कम्पनी अमेजनले प्रतिबन्ध लगाएको छ । द वालस्ट्रिट जर्नलका अनुसार ती चिनियाँ ब्राण्डहरुले ग्राहकहरुलाई उनीहरुको सामानका बारेमा राम्रो राम्रो टिप्पणी गर्न उक्साएर त्यसको बदलामा अमेजनको गिफ्ट कार्ड उपहार दिने गरेका थिए । त्यसरी आफ्ना प्रडक्टमा झुठा रिभ्यू लेखाएर अन्य ग्राहकहरुलाई गुमराहमा राख्ने[...]