PNARSS
चीनले बिआरआई अन्तर्गत बनेको हम्बानटोटा बन्दरगाह १९८ वर्षसम्म भाडामा लिन सक्ने खुलासा

चीन । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत बनेको हम्बानटोटा बन्दरगाह चीनले १९८ वर्षसम्म भाडामा लिन सक्ने खुलासा भएको छ । हम्बानटोटा द्वीपमा अवस्थित उक्त बन्दरगाह र औद्योगिक क्षेत्र समेत चीनको ८० प्रतिशत लगानी रहेको एक कम्पनीलाई १९८ वर्षसम्म भाडा लिन सक्ने खुलासा भएको हो ।श्रीलंकाका विदेश मन्त्री दिनेश[...]