SAHAKARI
११ सहकारीलाई कालोसूचीमा राख्ने सरकारको तयारी, कुन-कुन छन् लिष्टमा ?
काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा भएका करिब एक दर्जन सहकारीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । बचतकर्ताको करोडौँ रकम अपचलन गरी फिर्तासमेत गर्न नसक्ने अवस्थामा पुगेका ११ वटा सहकारीलाई सरकारले कालोसूचीमा राख्ने तयारी गरेको हो । यसो त पछिल्लो समय सहकारी भाग्ने खबर नौलो होइन । तर, दिनहुँजसो सहकारी भाग्न[...]