×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SAHAKARI

‘९० करोड ऋण दिँदा बैंकका मेनेजरले ९० लाख घुस लिए’

काठमाडौं । शिव शिखर सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बैंकबाट ऋण लिँदा ९० लाख घुस बुझाएको आरोप लगाएका छन् । सहकारी ठगीको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लिएको बयानमा शर्माले शिवशिखर खाद्य उद्योगको नाममा नेपाल एसबिआई बैंकबाट ऋण लिँदा ९० लाख घुस बुझाएको आरोप लगाएका हुन् । शर्माले[...]

RECENT POSTS