SAHAKARI
सहकारीप्रतिको जनविश्वास माटोमै मिल्न थालेपछि विभागले जारी गर्यो १२ बुँदे मार्गदर्शन (पूर्णपाठ)
काठमाडौं । सहकारी विभागले सहकारीको साधारण सभा सञ्चालन सम्बन्धमा मार्गदर्शन जारी गरेको छ । विभागले बिहिबार सहकारीहरुलाई साधारणसभा सञ्चालन गर्न १२ बुँदे मार्गदर्शन जारी गरेको हो । विभागले जारी गरेको मार्गदर्शनमा सभा गर्दा भडकिलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । कोरोनाको प्रभाव तथा असर[...]