SHARE MARKET
‘सगुन’ कि ‘ठगुन’ ? नेपालीलाई वेवकुफ बनाएर चलिरहेको ठगीधन्दा छताछुल्ल ! लगानी नगर्न धितोपत्र बोर्डको आह्वान !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । विज्ञापन संघकै एक पधाधिकारीको विज्ञापन एजेन्सीलाई ‘दलाल’ बनाएर केहि मुट्ठीभरका मिडियालाई चुप लगाएर नेपालमा चलिरहेको सगुनको ठगी धन्दा अन्तत: छताछुल्ल भएको छ । केहि मिडियाहरुलाई प्रयोग गरेर गैरकानुनी सगुनमा लगानी गर्न नेपालीहरुलाई आव्ह्वान गरिएको थियो । तर त्यस्ता कम्पनीहरुमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डले सूचना[...]