SHARE MARKET
मिसन ‘अल टाइम हाई’ : नेप्सले इतिहासकै रेकर्ड तोडेपछी ब्रोकर हाउसमा नाचगानसहित खुशियाली !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको अन्तिम बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा बजार ३६.३२ अंकले बढेर १७७८.१२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ११[...]