SHARE MARKET
एनआईसी एसिया लघुवित्तको आईपिओ बाँडफाँड, नतिजा अर्थ सरोकार डटकममा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । एनआइसी एशिया लघुवित्तले निष्कासन गरेको आइपीओको बाँडफाँड भएको छ । शनिबार बिहान ९ः३० बजे बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपिओ बाँडफाँड भएको हो। क्यापिटलका अनुसार कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएकोमा[...]