SHARE MARKET
अर्थमन्त्रीज्यू, बास्केट फण्डको व्यवस्था गरी वजारमा भइरहेको ‘मेनुपुलेसन’ रोक्ने हो कि !
नवराज घिमिरे, सेयर लगानीकर्ता एवं विश्लेषक २०७२ वैशाष १२ गते गएको महाभूकम्पको बहानामा सेयर बजारमा अस्वभाविक चलखेल गरी सेयर मुल्य तल झार्ने खेल सुरु हुन लागेको आशंका बढिरहेको बेला अर्थ मन्त्रालयले ‘बास्केट फण्ड’को अवधारण अघि सारेको थियो । अर्थ मन्त्रालयको निर्देशनमा नागरिक लगानी कोषको अगुवाईमा ६ अर्ब रकम बराबरको बास्केट[...]