SHARE MARKET
सेयरको सप्लाई कसरी घटाउने ?
काठमाडौँ । गतवर्षसम्म बजारमा सेयरको सप्लाई किल गर्ने एउटा सुवर्ण अवसर थियो । तर, नियामक निकायहरुले नै ब्लन्डर गरे । सुरुवातमा चिरञ्जिवी नेपालले गभर्नर हुँदा बिएफईएसको पूँजी चारगुणा वृद्धि गर्दा जथाभावी हकप्रद स्वीकृति दिएर गल्ती गरे । त्यही टिमका हर्ताकर्ता नै अहिले नि गभर्नर छन् । उनीचाहिँ जबर्जस्ति लगानी रोकेर[...]