SPECIAL
ग्रीनलाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बाँडफाँट, २ भाग्यमानी आवेदकले पाए ११ कित्ता सेयर
अर्थ सरोकार सम्बाददाता काठमााडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलले कम्पनीको आईपीओ आज शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँट भएको हो । जसमा गोलाप्रथामार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी रहेको २[...]