×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

सनराइजका सञ्चालक जोशीको राजिनामा स्विकृत, डकुमेन्ट बाहिर कसले लग्यो भन्ने छानविन गर्न ‘गोप्य समिति’ गठन !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सनराइजका सीइओलाई राजिनामा गराउन खोज्दा उल्टै आफैं फसेका सनराइज बैंकका सञ्चालक ओमकृष्ण जोशीले दिएको राजिनामा स्वीकृत भएको छ । बिहीबार बसेको संचालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो ।   बैंकमा शैलेन्द्र गुरागाईं, मालचन्द्र दुगड, बच्चराज तातेडले बैंकका अध्यक्ष मोतिलाल दुगडको राजिनामा मागेसँगै बोर्डमा विवाद देखिएको[...]

RECENT POSTS