SPECIAL
‘झरी पर्दा हिलोमाण्डु, झरी नपर्दा धुलोमाण्डु’, १८ तस्विरमा हेर्नुहोस् कुरुप काठमाडौँ ! (फोटो-कथा)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । लगातारको वर्षाको कारण देशभर रहेका नदिनालामा पानीको बहाव बढेको छ । सडकमा रहेका खाल्डाखुल्डीहरुसमेत पानीले भरिएका छन् । सडक घाम लाग्दा धुलाम्य देखिएका छन् भने पानी पर्दा हिलाम्य देखिएका छन् । अहिले सार्वजनिक यातायातसमेत चल्न थालेका छन् । बाटो नबन्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ[...]