SPECIAL
‘लकडाउन’ प्रभाव : रेमिट्यान्समा भारी गिरावट, चैतमा ५० प्रतिशतले घट्दा ३५ अर्ब मात्र भित्रियो
अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेपाल राष्ट्र बैंकले चैत महिना करिब ३५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ । कोरोना भाइरसका कारण अहिले अधिकाशं मुलुकहरु लकडाउनको अवस्थामा छन् । जस कारण रेमिट्यान्स आयमा उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्रको बैंकको तथ्यांक अनुसार पछिल्लो समय विदेशमा रहेका नेपालीहरुले मासिक ७० अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स[...]