SPECIAL
प्रधानमन्त्रीले प्रश्न गरेपछि गृहमा छलफल, ‘बैंक, सहकारी र बीमा कम्पनी पनि बन्द गरौँ, एटिएममा झन् जोखिम भो’
अर्थ सरोकार सम्बाददाता काठमाडौं । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यति धेरै बैंक किन खोलेको ?’ भन्ने प्रश्न गरेकै दिन काठमाडौँ भक्तपुर र ललितपुरमासमेत कोरोना संक्रमित भेटिएपछि गृह मन्त्रालयमा बैंक र एटिएमहरु तत्काल बन्द गर्ने बारे छलफल भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार अहिलेलाई सरकारी बैंकमात्र खोलेर अन्यलाई[...]