×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

उडानका क्रममा मनपरी गर्ने श्री र फिस्टेल एयरलाइन्स कारवाहीमा, उडानमा लाग्यो प्रतिबन्ध !

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री र फिस्टेल एयरको हेलिकप्टरको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा गम्भीर लापरवाही गरेको पाइएपछि प्राधिकरणले दुवै एयरलाइन्सलाई कारवाही स्वरुप सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।  दुवै एयरका हेलिकप्टरले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ (भिएफआर)को मापदण्ड पालना नगरेको भन्दै[...]

RECENT POSTS