SPECIAL
‘यो ब्याजको बोझ घटाउने बेला हो, अब कर्जा प्रवाह र असुलीमा बैंक तथा वित्तीय संस्थाहरु गम्भीर बन्नुपर्छ’ – मनोज ज्ञवाली
काठमाडौं । बैंकर एवम् नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले यो समय ब्याजदरको बोझ घटाउने बेला भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले आयोजना गरेको ‘अर्थतन्त्रको चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । कार्यपत्र प्रस्तुतका क्रममा बैंकर ज्ञवालीले बोलेको[...]