VIDEO NEWS
‘एक्सपान्सनरी नेचरको मौद्रिक नीति आवस्यक भयो, मौद्रिक नीतिमा कुनैपनि कन्सटाक्सनरी प्रोभिजन हुन भएन…’ (भिडियो)
अर्थ सरोकार मल्टीमिडिया ब्यूरो काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले भने एक्सपान्सनरी नेचरको मौद्रिक नीति आवस्यक रहेको बताएका छन् । उनले मौद्रिक नीतिमा कुनैपनि कन्सटाक्सनरी प्रोभिजन हुन नहुनेमा जोड दिए । कोभिड १९ बाट असर परेको अर्थतन्त्रलाई पुनरउत्थान गर्नेमा केन्द्रीत हुनेगरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने उनले बताए[...]