VIDEO NEWS
पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति, अझै नोक्सानी बढ्नसक्ने अनुमान (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्यूरो काठमाडौं । लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लक डाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष[...]