VIDEO NEWS
साउदीद्वारा नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान, अर्थमन्त्रीको उपस्थितिमा भयो सम्झौता (भिडियो रिपोर्ट)
काठमाडौँ । साउदी फण्ड फर डेभलप्मेण्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ । साउदी फण्ड फर डेभलप्मेण्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको हो । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यस सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर[...]