VIDEO NEWS
एकल महिला र अपाङ्गता भएका व्यक्तिको भत्ता नरोक्न संसदीय समितिको निर्देशन, प्रोत्साहन गर्नुपर्नेमा जोड (भिडियो रिपोर्ट)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । संसदीय समितिले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका ६० वर्ष भन्दा मुनिका एकल महिला, फरक क्षमता[...]