VIDEO NEWS
‘भ्रष्टाचार र कर छली गरेको कालोधन पहिला सिस्टममा ल्याऔं, छानविन पछि गर्दै गरौंला’ : पूर्व अर्थमन्त्री पाण्डे (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर छली र भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्तिलाई पुनः अभिलेखिकरण गर्न दिने विषयमा बैंकर्सहरुसँग सुझाव मागेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद समेत रहनु भएका पाण्डेले व्यवसायीहरुले त्यस्तो सम्पत्ति एकपटकका लागि सार्वजनिक गर्न माग गरेको भन्दै त्यसलाई प्रणालीमा[...]