VIDEO NEWS
बढी कर तिर्नेहरु यसरी भए सम्मानित, सम्मान पाउनेको सूचीमा किन पर्दैनन् खरबपति चौधरी ? (भिडियो)

सुर्य नेपाल प्रालिले सबै भन्दा बढी कर तिरेको छ । आन्तरिक राजश्व विभागले कर दिवसको अवसरमा आईतबार राजधानीमा गरेको विशेष कार्यक्रममा २०७५-७६ मा सबै भन्दा बढी कर तिर्ने करदाताका रुपमा सुर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीलाई सम्मान गरेको हो । उनले केहि समय यता निरन्तर रुपमा यो सम्मान पाउँदै आएका[...]