ARCHIVE
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सुचिकृत
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सोमबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ) सुचिकृत भएको छ । संस्थाले ६ लाख १८ हजार ६१० कित्ता सेयर आइपिओ नेप्सेमा सुचिकृत गरेको हो।