ARCHIVE
कन्काई बिकास बैंकको काण्ड-३ : राजीनामा स्वीकृत गर्न कर्मचारीसँग २ लाखको डिमाण्ड ! (गोप्य अडियो रेकर्डसहित)
काठमाडौँ । प्राइमसँग मर्जरको सम्झौता गरेको कन्काई बिकास बैंकका सीइओले गत बैशाखमै आफुले बैंक चलाउन नसक्ने बताएको खुलासा भएको छ । बैंक स्रोतबाट अर्थ सरोकार डटकमलाई प्राप्त भएको गोप्य अडियो रेकर्डमा उनले आफुले अव बैंक चलाउन नसक्ने बताएको स्पष्ट सुनिन्छ । कन्काई बिकास बैंकले पटक पटक अनुचित ट्रान्सफर गरिदिएको, काम[...]