ARCHIVE
कामना सेवा विकास बैंकको ‘कामना सेवा रेमिट’ सेवा सञ्चालनमा, ७५०० एजेन्टमार्फत भुक्तानी हुने
काठमाडौँ – कामना सेवा विकास बैंकले बुधबारबाट ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् । विविध विशेषताहरु सहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टमार्फत यो सेवा प्रदान गर्न लागिएको हो[...]