ARCHIVE
पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्यमा सुधार
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा[...]