ARCHIVE
सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढायो, यस्तो पायो रेटिङ
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई ‘त्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनी वित्तीय दायित्व[...]