ARCHIVE
सीइडीबी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा २ दिनमै माग भन्दा ५.४३ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार बिहान ११:१५ बजेसम्म १० लाख ३६ हजार २३ जना आवेदकबाट १ करोड ६१ लाख ९५ हजार ६०६ कित्ताको लागि आवेदन परेको हो[...]