ARCHIVE
अर्थमन्त्रीलाई राख्ने कि निकाल्ने विषयमा ओली र प्रचण्डबीच मतान्तर, खतिवडाको चाहाना राजीनामा ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीलाई ‘मार्ग प्रसस्त गर्न’ आग्रह गरेको समाचार बाहिरिएको भोलिपल्ट अर्थमन्त्री खतिवडालाई सरकारमा राख्ने कि निकाल्ने भन्ने विषयमा सत्तारुढ पार्टी नेकपाका दुइ अध्यक्षबीच मतान्तर रहेको रहस्य बाहिर आएको छ । प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई यसपटक नहटाउने इक्षा राखेका छन् भने प्रचण्डले भने[...]