ARCHIVE
विना कारवाही मञ्जुश्री फाइनान्सको नेप्सेको सूचीकरण स्थगन फुकुवा ! धितोपत्र बोर्डको भूमिका शंकाको घेरामा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- धितोपत्र बोर्डले विना कारवाही मञ्जुश्री फाइनान्सको स्थगन भएको सूचीकरणलाई फुकुवा गर्ने आशयको पत्र नेप्सेलाई थमाएपछि अन्तत: नेपाल स्टक एक्सचेञ्जले फाइनान्सको सूचीकरण स्थगन फुकुवा गरेको छ । ७५ दिन पछी उक्त स्थगन फुकुवा भएको हो ।नेप्सेले बुधबार एक सार्वजनिक सूचना मार्फत धितोपत्र बोर्डबाट प्राप्त पत्रका आधारमा मञ्जुश्रीले[...]