ARCHIVE
नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?
अक्सन नोटिस : कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था खुला हुने मिति : फागुन १९ गते कित्ता : ६१ हजार २३६ कित्ता सेयर भर्न पाइने अन्तिम मिति : फागुन २८ गते भर्न पाइने न्यूनतम कित्ता : १०० अन्य विवरण : न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने। बैंकले गत मंसिरमा १००% हकप्रद निष्कासन गर्दा बिक्री[...]