ARCHIVE
दुगड ग्रुपको ‘आक्वा हन्ड्रेड’ पानीको नक्कली प्रयोगशाला परीक्षण रिपोर्ट
काठमाडौं – दुगड ग्रुपद्वारा उत्पादन हुँदै आएको ‘आक्वा हन्ड्रेड’ ब्राण्डको मिनरल वाटर पानीको नक्कली ल्याबटेष्ट (प्रयोगशाला परीक्षण) गरी गुणस्तरीय भएको भन्दै बिक्री गरेको भेटिएको छ । सो कम्पनीबाट उत्पादन भएको अत्यधिक महंगो पानी ‘आक्वा हन्ड्रेड’ नामको पानीमा खुला आँखाले देखिने किरा सिलप्याक बोटलभित्र भेटिएपछि सो कम्पनीमाथि कारबाही गर्नुपरेको उजुरीपछि सञ्जय दुगड भने[...]