ARCHIVE
१३.६२ अंकले घट्यो बजार, कारोबार ३२ करोड ६४ लाख माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.६२ अंकले घटेर १२२७.४९ विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ६४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीबिआइएमइले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको[...]