ARCHIVE
सनराइज बैंकबाट पस मेसिन लिएर २२ लाख रुपैयाँ ठगी, नुवाकोटका प्रदीप न्यौपाने प्रहरीको फन्दामा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- एक्सपोर्ट ईम्पोर्टको ठूलो कारोबार छ भनी सनराइज बैंकबाट पस मेसिन (प्वाइन्ट अफ सेल मेसिन) लिएर नक्कली कार्डको सहायताले बैंकको २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका प्रदीप न्यौपानेलाई पक्राउ गरेको छ । मेसिनबाट बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ आफ्नो खातामा सारेको[...]