ARCHIVE
१४.१३ अंकले बढ्यो बजार, कारोबार ७२ करोडभन्दा माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १४.१३ अंकले बढेर १२४४.८४ विन्दुमा आइपुगेको छ । कुल ७२ करोड ९८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको[...]