ARCHIVE
समता माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम दिन
अर्थ सरोकार सम्बाददाता काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयरको बिक्री मंगलबार (साउन २९ गते) बन्द हुँदैछ । मंगलबारको कार्यालय समयसम्मभित्र यो हकप्रदमा आवेदन दिइसक्नुपर्छ । यस माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरेको हो[...]