ARCHIVE
जेबिल्स फाइनान्सको ४०% हकप्रद भर्ने सोमबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – जेबिल्स फाइनान्सको ४०% हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । जेबिल्स हकप्रद भर्न १५ दिन समय थप गरेको हो । थपिएको समय पनि अब साउन २८ गते सोमबार सकिंदैछ । जेबिल्सले १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला[...]