ARCHIVE
नेसनल लाइफको गर्यो आकर्षक प्रगति, खुद नाफा २६.६७% वृद्धि
अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेसनल लाइफ इन्सुरेन्स कम्पनीको गत आर्थिक वर्षको २०७४/७५ को चौथो त्रैमासमा २९ करोड ८३ लाख ५९ हजार १५ रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्ष कम्पनीले २३ करोड ५५ लाख २३ हजार २१२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेसनलले[...]