ARCHIVE
साना किसानले बोलायो विशेष साधारण सभा, सञ्चालकको निर्वाचन हुने
अर्थ सरोकार सम्बाददाता काठमाडौं – असार २९ गते साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सर्वसाधारण सेयरधनी समूहको निर्वाचन गर्नका लागि विशेष साधारण सभा बोलाइएको हो । सभाले सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । विशेष साधारण सभा[...]