ARCHIVE
नेपाल स्टक एक्स्सेञ्जमा बरुण हाइड्रोपावसहित तीन कम्पनीको बोनस सेयर सूचिकृत, कसको कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्स्सेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सोमबार बरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी ग्रुप पावरको बोनस सेयर सूचिकृत भएको हो । बरुण हाइड्रोपावरको ५ प्रतिशत बोनस अर्थात १ लाख २७ हजार ५७५ कित्ता, श्री[...]