ARCHIVE
नाइहरुको व्यवसायिक विकासमा प्राइम कमर्सियल बैंकको साथ, भयो सम्झौता पत्रमा हस्ताक्षर
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेड र नाइहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ। समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रीय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका हुन्। हातमा सिप भएका तथा पुर्खाैंदेखि कपाल काट्ने व्यवसाय[...]