ARCHIVE
सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, सेयरधनीलाई लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेस
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज सोमबार बसेको छ । बैंकको सभा लैनचौर ब्यांक्वेट लैनचौरमा बिहान १० बजेदेखि बसेको हो । सभामा बैंकले गत वर्षको नाफाबाट ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्दैछ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण[...]