ARCHIVE
नेप्सेमा थपियो नयाँ कम्पनी, दिब्यश्वरी हाइड्रोको कारोबार खुला
अर्थ सरोकार संम्वाददाता काठमाडौँ – दिब्यश्वरी हाइड्रोपावर कम्पनीको आजदेखि कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले कारोबारकालागि कम्पनीलाई म्न्एी सिम्बोल प्रदान गरेको जनाएको छ । दिब्यश्वरीको पहिलो कारोबारका लागि कित्ताको ११६ देखि ३४८ रुपैँयासम्म मूल्य तोकेको नेप्सेले जनाएको छ । गत साता कम्पनीको २६ लाख ४० हजार कित्ता शेयर[...]
RECENT POSTS
त्रिविका शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी
अर्थ सरोकार
भरतपुर महानगरपालिका बन्ने तयारी पूरा
अर्थ सरोकार
२०७३ फाल्गुन २ गते प्रकाशित टेन्डर सूचनाहरु
अर्थ सरोकार
स्याङ्जा बन्दैछ सुन्तला जोन
अर्थ सरोकार