ARCHIVE
ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ शुक्रबारबाटै भर्न पाइने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ लाख कित्ता आईपीओ भर्ने मिति सरेको छ । मिति सरेसंगै अब कम्पनीको ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ आगामी शुक्रबारबाटै भर्न पाइने भएको हो । यसअघि कम्पनीले फागुन २३ गते आइतबारबाट आईपीओ बिक्री खुला गर्ने जनाएको थियो[...]