ARCHIVE
हालसम्म ६० हजार ८ सयले पाए सहुलियत कर्जा
अर्थ सरोकार सम्बाददाता काठमाडौं । हालसम्म ६० हजार ८ सय ७९ जनाले सहुलियत कर्जा पाएका छन् । उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा हालसम्म ६० हजार ८ सय ७९ जनाले ऋण पाएका छन् । पुस मसान्तसम्म बैंक तथा वित्तीय[...]