ARCHIVE
सिभिल बैंकको सीईओमा सुनिल कुमार पोखरेल
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेललाई असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागी नियुक्त गरेको थियो । उनी बैशाख १८ गते[...]