ARCHIVE
२८ गतेदेखि लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुला हुँदै, ८ लाख कित्तामा सर्वसाधारणहरुले आवेदन दिन पाउने !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । असार २८ गतेदेखि लक्ष्मी बैंकले २० लाख कित्ता ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको १ हजार रुपैयाँ अंकित मूल्यमा ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याएको छ भने बाँकी १२ लाख कित्ता[...]